पूर्वगृहमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरूसँग हालै भारतका विदेश सचिव विक्रम मिस्रीले गरेका छलफलका विषय सार्वजनिक नगरिएको भन्दै शंका व्यक्त गरेका छन्। मिस्रीसँग भएका कुरा र सहमति सरकार तथा राजनीतिक दलहरूका तर्फबाट सार्वजनिक होला भन्ने अपेक्षा गरिएको तर त्यसो नभएको भनी रावलले असन्तुष्टि जनाएका हुन्। ‘परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्तिमा नेपालका परराष्ट्र सचिवसँग भौतिक र विद्युतीय सम्पर्क-सम्बन्ध, ऊर्जा सहकार्य र विकास सहयोगबारे
Posted inSamachar
ओली-मिस्री भेटवार्ताप्रति भीम रावलको शंका

