जापान शृङ्खलाको अन्तिम प्रस्तुति ओशाका सहरमा सोमबार सकिएसँग नेपथ्य स्वदेश फर्कंदै छ। तर प्रदर्शनस्थल ‘जेप ओशाका बे साइड’ मा यो ब्यान्ड दीर्घकालसम्मै रहनेछ। प्रदर्शनस्थल व्यवस्थापनले नेपथ्यको हस्ताक्षरसहितको सन्देश मागेको छ, जसलाई हलको ‘वाल अफ फेम’ मा राखिनेछ।नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार आफ्नो स्थानमा आएर प्रस्तुति दिनेमध्ये गर्व गर्नलायक समूहलाई फ्रेमसहित भित्तामा सजाउने चलन विश्वभरिका हलहरूमा हुन्छ। उनी भन्छन्, ‘१३ वर्षअघि लन्
Posted inSamachar
ओशाकाको कार्यक्रमसंगै सकियो नेपथ्यको जापान यात्रा

