कानका बाहिरी, मध्य र भित्री गरी तीन भाग हुन्छन्। कानको भित्री भागमा कक्लिया हुन्छ। कक्लियाले बाहिरबाट आएको ध्वनि अर्थात् ‘मेकानिकल इनर्जी’लाई ‘इलेक्ट्रिक इनर्जी’मा परिवर्तन गरेर मस्तिष्कसम्म पुर्याउने काम गर्छ र हामी सुन्छौँ। तर कक्लियाभित्र नसामा खराबी आयो भने ध्वनि मस्तिष्कसम्म जान पाउँदैन र हाम्रो कानले सुन्न सक्दैन। कानभित्र कक्लिया बिग्रिएमा विस्तारै श्रवणशक्ति हराउँदै गएर कानै नसुन्ने समस्या देखिन्छ। जसलाई चिकित्सकले बहिरोपनको समस्या भन्छन्। वंश
Posted inSamachar
कक्लियर इम्प्लान्ट : बहिरोपनको समस्या भएकालाई वरदान (भिडिओ)

