राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षामा सहभागी परिक्षार्थीहरूको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले आज सूचना प्रकाशित गर्दै गएको जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षार्थीको परीक्षाफल प्रकाशित भएको जानकारी दिएको हो। परीक्षामा पुराना आंशिकतर्फ नौ हजार नौसय ३४ र ग्रेडवृद्धि तर्फ चार हजार नौसय ७४ गरि १४ हजार नौसय १० परीक्षार्थी सहभागी भएका थिए। त्यसमध्ये पुरानो आंशिकतर्फ पाँच हजार नौसय १६ र ग्रेडवृद्ध
Posted inSamachar
कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षार्थीको परीक्षाफल प्रकाशित, ६३ प्रतिशत भन्दा धेरै उत्तीर्ण

