कक्षा १२ को नजिता: कसैले पनि ल्याएनन् ४ जीपीए

कक्षा १२ को नजिता: कसैले पनि ल्याएनन् ४ जीपीए

यस वर्ष कक्षा १२ को परीक्षामा कसैले पनि जीपीए ४ ल्याउन नसकेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।  बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल हिजो (सोमबार) सार्वजनिक गरेको थियो। राष्ट्रिय परीक्षा बोर्ड कक्षा- १२ का परीक्षा नियन्त्रक कृष्ण शर्माले यस वर्ष कुनै पनि विद्यार्थीको चार जीपीए नआएको जानकारी दिए। ‘यस वर्ष कसैले पनि फोर जीपीए ल्याएका छैनन्,’ शर्माले नेपालखबरसँग भने, ‘सबैभन्दा धेरै उत्कृष्ट गर्ने विद्यार्थीले जीपी ३.९६ सम्म मात्रै ल्याएका छन्।’&nbsp

Read the news at:
कक्षा १२ को नजिता: कसैले पनि ल्याएनन् ४ जीपीए

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
कक्षा १२ को नजिता: कसैले पनि ल्याएनन् ४ जीपीए

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
कक्षा १२ को नजिता: कसैले पनि ल्याएनन् ४ जीपीए

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
कक्षा १२ को नजिता: कसैले पनि ल्याएनन् ४ जीपीए

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
कक्षा १२ को नजिता: कसैले पनि ल्याएनन् ४ जीपीए

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  एसईई नतिजा: पुनर्योगमा जाँदा ८६० विद्यार्थीको जीपीए परिवर्तन

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *