राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। प्राविधिक समस्या आएन भने बार्डले साेमबार साँझ ७ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डका एक पदाधिकारीले प्राविधिक समस्या नआए आज साँझसम्म नजिता सार्वजनिक गरिने नेपालखबरलाई जानकारी दिए।‘नजिता सार्वजनिक गर्न बोर्डमा अहिले छलफल भइरहेको छ’ उनले भने। कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा पाँच लाख ११ हजार पाँच स
Posted inSamachar
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

