कक्षा १२ त सकियो। अब के पढ्ने होला?अचेल प्रायः नेपाली विद्यार्थीको जिब्रोमै जवाफ छ- आईटी।आईटी त पढ्ने तर कुन संकायमा? नेपालमै पढ्ने कि विदेश जाने?यी प्रश्नको सहज उत्तर भने सबैसँग भेटिँदैन।हो, केही वर्षयता सूचना प्रविधि (आईटी)प्रति विद्यार्थीको आकर्षण बिछट्टै बढेको छ।विश्वभरि नै सूचना प्रविधिको तीव्र विकासका कारण एकातिर मान्छेको दैनिक जीवनको अभिन्न पक्ष आईटी बनेको छ। अर्कोतिर, आईटीमै धेरै जनशक्ति खपत भइरहेको छ। अर्थात्, सहजै रोजगारी पाउन सकिने र आफ्नो पेसागत क्षेत्रको काम स्मार्ट त
Posted inSamachar
कक्षा १२ पछि विद्यार्थीको आकर्षण आईटीतिर: काम र डिग्री सँगसँगै, यस्तो छ भर्ना प्रक्रिया र शुल्क

