कञ्चनपुरमा बाढी र डुबानका कारण विस्थापित बनेका स्थानीय घर फर्किन थालेका छन्।आइतबारदेखिको वर्षापछि आएको बाढी र डुबानका कारण विस्थापित बनेका दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका स्थानीय तीन दिनपछि घर फर्किन लागेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुका अनुसार बाढी र डुबानका कारण विस्थापित भएकाहरूमध्ये ४२ परिवारका १ सय ३५ जना घर फर्किएका छन्। नदीहरूमा बहाव घटेपछि उनीहरू घरभित्रको लेदो र पानी पन्छाएर घर फर्किएका हुन्।दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टापुका २५ परिवार, सोही नगरपालिका १०
Posted inSamachar
कञ्चनपुरका बाढी विस्थापितः कोही घर फर्किए, कसैको विद्यालयमै बास

