१५ कात्तिक, धनगढी । कञ्चनपुरमा बस दुुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका-२ को वाणीमा ना७ख ६१८२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कृष्णपुरको बण्डका अन्दाजी ४२ वर्षीय बलबहादुुर बोहराको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए…
Posted inSamachar
कञ्चनपुरमा बस दुर्घटना हुुँदा एक जनाको मृत्यु
