कञ्चनपुर कारागार प्रदर्शनकारीले कब्जा गरेका छन्। मंगलबार बेलुका प्रदर्शनकारीले कारागार कब्जा गर्दै कैदीबन्दीलाई बाहिर निकालिरहेका छन्।कारागारको ताला फोडेर प्रदर्शनकारीले कारागार नियन्त्रणमा लिएका हुन। कञ्चनपुर कारागारमा ४ सय ७८ कैदीबन्दी छन् जसमा २६ महिला छन्।
Posted inSamachar
कञ्चनपुर कारागारमा पनि प्रदर्शनकारीको कब्जा, बन्दीलाई बाहिर निकाल्दै

