ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देशका प्राकृतिक स्रोत-साधनको प्रभावकारी उपयोग नहुँदा आर्थिक विकास अवरुद्ध भइरहेको बताएका छन्। राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री घिसिङले विशेषगरी वन क्षेत्रका कडा र प्रतिबन्धात्मक कानुुनी व्यवस्थाका कारण राष्ट्रिय अर्थतन्त्रलाई ठूलो क्षति पुगेको उल्लेख गरे।मन्त्री घिसिङका अनुसार ‘इकोलोजी संरक्षण’ को नाममा वन प्रयोगमा लगाइएका कडा प्रतिबन्धले देश आयातमा निर्भर बन्दै गएको छ। चीन र मलेसिया जस्ता देशब
Posted inSamachar
कडा वन-कानुनले देशको आर्थिक सम्भावना रोकिएको छ : मन्त्री घिसिङ

