कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको शव ल्याइदिन आफन्तजनले सरकारसँग आग्रह गरेका छन्। वैदेशिक रोजगारीका लागी विगत १२ वर्षदेखि कतारमा रहेका बराम गत शनिबार राति सुतिरहेको अवस्थामा मृत फेला परेका थिए। ४२ वर्षीय बराम केही वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए। ‘त्यहाँ शनिबार बिदा हुने रहेछ। त्यो दिन साथिभाइहरूसँग खानपिन गरेर सुतेका रहेछन्, बिहान उठ्दै उठेनन्’, वडा सदस्य गोलबहादुर बरामले भने, ‘रातको २ बजेसम्म श्रीमत
Posted inSamachar
कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

