राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउँदै यसलाई सफल पार्न सबैलाई आग्रह गरेका छन्।उनले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्वपूर्ण हुने पनि बताए। यहाँस्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत कार्यक्रममा सरिक हुनेक्रममा नेपाली समुदायलाई सम्वोधन गर्दै उनले यस्तो बताएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए। उनले युवा पुस्ताले भ्रष्टाचारको अन्त्य , सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु नपर्न
Posted inSamachar
कतार पुगेर राष्ट्रपतिले भनेः फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि

