केदार घिमिरे (माग्ने बुढा) अभिनीत फिल्म ‘माग्ने राजा’ ले बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ। यस फिल्मले १२ दिनसम्म ४ करोड ६१ लाखको व्यापार गरेको हो।यस फिल्मका वितरक रोहित कट्टेलले फिल्मले मंगलबारसम्म ४ करोड ६१ लाखको ग्रस कलेक्सन गरेको जानकारी दिए। भदौ ६ गते रिलिज भएको यो फिल्म दोस्रो सातामा प्रदर्शनरत छ। यस फिल्ममा केदार पहिलोपटक मुख्य भूमिकामा देखिएका हुन्। जसकारण पनि यो फिल्म बहुप्रतिक्षित थियो। एकसाथ रिलिज भएका ‘ताराहरू’ र ‘जनै हराएको मा
Posted inSamachar
कति पुग्यो केदार अभिनीत फिल्म ‘माग्ने राजा’ को कमाई?

