क्यानडाको सरे सहरमा रहेको भारतका प्रसिद्ध हास्य कलाकार कपिल शर्माको क्याफे (क्याप्स क्याफे) मा फेरि गोली प्रहार भएको छ। उनको क्याफेलाई निसाना बनाइएको यो दोस्रोपटक हो। क्याफेमा गोली हानिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसमा केही व्यक्ति कारमा बसेर क्याफेतर्फ गोली हानिरहेका छन्। यसैबीच गोल्डी ढिल्लन नामक एक गुण्डा समूहले यो घटनाको जिम्मेवारी लिएको छ। उसले सामाजिक सञ्जाल पोस्टमार्फत आक्रमण आफ्नो गिरोहले गरेको दाबी गरेको छ। यद्यपि, गोली प्रहारब
Posted inSamachar
कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार

