नेपाली फिल्मको आकाशमा ‘मैयाँ’को रूपमा चम्किएकी रिश्मा गुरुङ पर्दाबाट एकाएक हराइन्। ‘कबड्डी’को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’को अन्तिम दृश्यमा काजीलाई मायाको कोसेली थमाएको देख्दा दर्शकलाई लागेको थियो– मैयाँ ‘कबड्डी–४’मा पक्कै देखिनेछिन्। तर, डीभी परेपछि डीभी परेकै युवासँग बिहे गरेर अमेरिका हानिएकी उनी फिल्ममा फर्किनन्। जहाँ पुगे पनि सायद हृदयको कुनामा सधैँ कलाको धुन गुन्जिरहेकै थियो, सात वर्षपछि उनी ‘रिमै’मार्फत अभि
Posted inSamachar
कबड्डी-४ मा अफर नआउँदा मन दुखाएकी मैयाँ, फर्किन लागेकी हुन् काजीको साथमा? (भिडिओ)

