कमेडियन कैलाश कार्कीले नयाँ कमेडी कार्यक्रम ‘फन टूस शो’ (The Fun2ss Show) ल्याएका छन्। उनको यो शो इम्प्रभ कमेडी विधामा आधारित रहेको छ। एम्प्रभ केमडी नेपालका लागि नौलो हो। ‘अनस्क्रिप्टडेट’ प्रस्तुती यो शोको प्रमुख विशेषता हो। नेपालमा नयाँ विधाको कमेडी परिचित गराउने उद्देश्यले उक्त शो ल्याएको शोका निर्देशक कैलाशले बताए। उनले भने, ‘मेरो उद्देश्य नै दर्शकलाई नयाँ विधाको कमेडीबारे जानकार गराउनु हो। हाँस्य कलाकार भएकाले यो मेरो जिम्मेवारी पनि हो।’यो क
Posted inSamachar
कमेडियन कैलाशले ल्याए नेपाल पहिलो पटक इम्प्रभ कमेडी कार्यक्रम ‘फन टूस शो’

