काठमाडौँ । कमेडी जनरामा फिल्म ‘किस्ने कहाँ छ’ निर्माण हुने भएको छ । राजेन्द्र बस्नेतले निर्देशन गर्ने फिल्मले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो । पटकथा र संवाद विनयराज पौडेलको छ । ग्रीन प्यारोट्स फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा हेमन्त बस्नेतको लगानी हुनेछ । कार्यकारी निर्मातामा इश्वरवल्लभ उप्रेती छन् । निर्देशक…
Posted inSamachar
कमेडी फिल्म ‘किस्ने कहाँ छ’ निर्माण हुने
