कम्पनी रजिस्ट्रारसहित उच्चपदस्थबारे कुनै निर्णय नै गरिएन, मन्त्रिपरिषद् कार्यालयले विभागीय कारबाही गर्न दिएको निर्देशन अटेर गर्दै उद्योग मन्त्रालयले ३१ कर्मचारीलाई कारबाही भन्दै सरुवा पो गरिदियो ।
ALSO READ कम्पनी रजिस्ट्रारमा खुलेआम घुस प्रकरण : ‘अटोमेटिक' जारी हुन थाल्यो पत्र, तर कानुन विपरीतको
