प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदेबीच भेटवार्ता भएको छ। सांघाई सहयोग संगठन (ससीओ) प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो।
Posted inSamachar
कम्बोडिया प्रधानमन्त्री तिपाहदेसँग प्रधानमन्त्री ओलीको भेट

