नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले कम्युनिष्ट पार्टीभित्र तानाशाही र निरंकुशता रहेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित प्रकाश विकल्पको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसबाट पीडितहरुको जमघटले मात्रै समाज परिवर्तन नहुने बताए।‘कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ, यसमा लड्दै आएको छ,’ पाण्डे भन्छन्, ‘यो सबै पीडितहरुको मात्रै जमघट जस्तो लाग्यो। पीडितको जमघटले समाज परिवर्तन हुँदैन।’उनी सहभागी कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुर
Posted inSamachar
कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ : सुरेन्द्र पाण्डे

