इटहरी उपमहानगरपालिकाले करदाताहरूलाई थप प्रोत्साहन दिने उद्देश्यले स्थानीय करमा अधिकतम २० प्रतिशतसम्म छुट उपलब्ध गराउने निर्णय गरेको छ।उपमहानगरको आर्थिक ऐन २०८२ अनुसार, कर तिर्ने नागरिकलाई सहज र प्रोत्साहनयुक्त वातावरण बनाउने लक्ष्यसहित छुट तथा जरिवाना मिनाह सुविधा दिन लागेको हो।उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईका अनुसार, समयमै कर बुझाउने करदाताहरूलाई यो वर्ष विशेष छुट लागू हुनेछ। विभिन्न स्थानीय कर शीर्षकमा छुटको दायरा बढाइएपछि उपमहानगरका करदाताहरूलाई प्रत्यक्ष आर्थिक राहत मिल
Posted inSamachar
करदाता नआएपछि इटहरी उपमहानगरको निर्णय: करमा २० प्रतिशतसम्म छुट

