सर्वोच्च अदालतले करारका कर्मचारीलाई पनि महँगी भत्ता दिन सरकारका नाममा परमादेश जारी गरेको छ।करारका कर्मचारीलाई महँगी भत्ता नदिएर विभेद गरिएको भन्दै एकीकृत सरकारी कर्मचारी संगठनको तर्फबाट उपाध्यक्ष श्यामप्रसाद सापकोटाले दायर गरेको रिटमा सर्वोच्चले सोमबार परमादेश जारी गरिदिएको हो।न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले यो आदेश गरेको हो।‘हाम्रो मागबमोजिम आदेश भएको छ,’ सापकोटाले नेपालखबरसँग भने, ‘सरकारका तर्फबाट गरिएको विभेदपूर्ण व्यवहारका विरुद्धको लडाइँ हामीले जि
Posted inSamachar
करार कर्मचारीलाई पनि महँगी भत्ता दिन सर्वोच्चको परमादेश

