सन् १९२८ मा लन्डनको सेन्ट मेरी अस्पतालको प्रयोगशालामा सूक्ष्म जीवविज्ञ डा. अलेक्ज्यान्डर फ्लेमिङ ब्याक्टेरियाको कल्चर गरिरहेका थिए। कल्चर गरिरहेको समय उनले स्ट्याफिलोकोकस ब्याक्टेरियाको कल्चरमा एउटा फङ्गस (ढुसी) बढिरहेको देखे। फङ्गसले ब्याक्टेरियाको वरिपरि स्पष्ट रूपमा वृद्धि रोकिरहेको देखियो। उनले त्यसलाई ध्यानपूर्वक अध्ययन गरे। फङ्गसले ब्याक्टेरियाको वृद्धिलाई रोक्न एउटा रसायन उत्पन्न गरिरहेको निष्कर्ष निकाले। यसलाई उनले पेनिसिलिन नाम दिए।।यो नै विश्वको पहिलो एन्टिबायोटिक थियो, जसले आधुनि
Posted inSamachar
करोडौँको ज्यान बचाएको औषधि नै मृत्युको कारण बन्दै

