सोमबार नेपाल बैंकले व्यावसायिक घराना ज्योति ग्रुपको नाममा गएको कर्जा असुली हुन नसकेको भन्दै लिलामीको सूचना प्रकाशन गर्यो। ग्रुपअन्तर्गतका ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालि, स्याकार कम्पनी प्रालि, जय स्पिनिङ मिल्स र नेपाल जनरल मार्केटिङ प्रालिलाई ३५ दिनभित्र नतिरे कर्जा सूचना केन्द्रलाई कालोसूचीमा राख्न सिफारिस गर्ने सूचनामा उल्लेख छ। सूचनाअनुसार ग्रुप प्रमुख रूप ज्योतिको नाममा मालपोत कार्यालय डिल्लीबजारमा दर्ता स्रेस्ता कायम रहेको वडा नं. ३० को घरजग्गा र त्यसले चर्चेक
Posted inSamachar
कर्जा तिर्न नसकेपछि बैंकको लिलामीमा चढ्न थाले ठूला व्यवसायी

