नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन्।शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा लामो छलफलमा अध्यक्ष ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरूलाई यस्तो निर्देशन दिएका हुन्।भर्खरै सम्पन्न एमालेको नवौँ केन्द्रीय किमिटी बैठकमा कर्णालीले एकताबद्ध भएको सन्देश प्रवाह गरेको भन्दै उनले आभार पनि व्यक्त गरे।अध्यक्ष ओलीले संघर्षप
Posted inSamachar
कर्णालीका नेताहरूलाई ओलीको निर्देशन- हावाको झोक्काको पछि होइन, पार्टी निर्माणमा लाग्नू

