कर्णालीका प्रशक्षिक भन्छन्- आशा गरिएका ब्याटरले राम्रो खेलेनन्

कर्णालीका प्रशक्षिक भन्छन्- आशा गरिएका ब्याटरले राम्रो खेलेनन्

आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोर्नु परेको कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले बताएका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को सोमबार साँझ भएको खेलमा कर्णाली सुदूरपश्चिम रोयल्ससँग पराजित भएको छ। खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कर्णालीका प्रमुख प्रशिक्षक बस्न्यातले मध्यम क्रममा राम्रा ब्याटर रहेकाले पूरै २० ओभर खेल्दा लक्ष्य सहजै भेट्याउनु खालको रहेको बताए। तर, उनीहरूले आफ्नो क्षमता अनूरुप खेल्न नसक्दा राम्रो हार व्यहोर्नुपरेको उनको भनाइ छ।

Read the news at:
कर्णालीका प्रशक्षिक भन्छन्- आशा गरिएका ब्याटरले राम्रो खेलेनन्

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
कर्णालीका प्रशक्षिक भन्छन्- आशा गरिएका ब्याटरले राम्रो खेलेनन्

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
कर्णालीका प्रशक्षिक भन्छन्- आशा गरिएका ब्याटरले राम्रो खेलेनन्

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
कर्णालीका प्रशक्षिक भन्छन्- आशा गरिएका ब्याटरले राम्रो खेलेनन्

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
कर्णालीका प्रशक्षिक भन्छन्- आशा गरिएका ब्याटरले राम्रो खेलेनन्

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *