कर्णाली प्रदेश सरकारले जीवनाशक विषादी व्यवस्थापन गर्न कानुन बनाएको छ। संघीय सरकारले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धी कानुन बनाउन दिएको अधिकारमा रहेर कर्णालीले कानुन बनाएको हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मान्त्रालयले ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ प्रदेशसभामा लगेको थियो। प्रदेशसभाबाट पास भएको विधेयक प्रदेश प्रमुख यज्ञराज जोशीले भदौ ५ गते प्रमाणीकरणसमेत गरेका छन्। सरकारका प्रवक्ता तथा विभागीयमन्त्री विनोदकुमार शाहले प्रदेशभित्र जीवनाशक विषा
Posted inSamachar
कर्णालीको जीवनाशक विषादी ऐन : जथाभावी बिक्री वितरण गरे कारबाही

