कर्णाली प्रदेशमा पनि राष्ट्रिय कोदो दिवस–२०८२ मनाइएको छ। कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शुक्रबार प्रथम कोदो दिवसलाई भव्य रुपमा मनाएको हो। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ वीरेन्द्रनगर सुर्खेतमा रहेको मानव सेवा आश्रमलाई कोदोको पिठो लगायतको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ। संघीय सरकारको गत साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष साउन १६ गतेका दिन राष्ट्रिय कोदो दिवसको रुपमा मनाउन
Posted inSamachar
कर्णालीमा उत्पादन हुन्छ २१ हजार ४५५ टन कोदो

