कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा ६९.२५ प्रतिशत बजेट खर्च गरेको छ। कृषि मन्त्रालयले गत आर्थिक वर्षमा १ अर्ब ८६ करोड ७ हजार २१६ रुपैयाँ विनियोजन गरेकोमा १ अर्व २९ करोड ३१ लाख खर्च गरेको हो। यो आर्थिक वर्ष २०८०/०८१ भन्दा करिब १ प्रतिशत बढीले प्रगति बढेको हो। मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा चालुतर्फ १ अर्ब ३७ करोड २० लाख ६६ हजार मध्ये ९४ करोड ९७ लाख ७४ हजार अर्थात् ६९.२२ प्रतिशत र पुँजीगत तर्फ ४९ करोड ५१ लाख ५० हजार विनियोज बजेटमा ३४ करोड ३
Posted inSamachar
कर्णालीमा कृषिको ६९ प्रतिशत बजेट कार्यान्वयन

