कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ भएको छ। कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशको ४१ हजार ४२ हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३९ हजार ५९४.९ हेक्टरमा रोपाइँ सकिएको हो। निर्देशनालयका निमित्त निर्देशक तिलकप्रसाद पाण्डेका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्ला, हुम्ला र डोल्पाले शतप्रतिशत रोपाइँ भएको छ। जुम्लामा दुई हजार ८९० हेक्टर, हुम्लामा ५८५ हेक्टर र डोल्पाको १९८ हेक्टरमा रोपाइँ सकिएको छ। चार जिल्लामा रोपाइँ ९९ प्रतिशतको हाराहारीमा पुगेको छ। जाजरकोटमा सबैभन्दा बढी ९९.२ प्र
Posted inSamachar
कर्णालीमा ९६ प्रतिशत रोपाइँ

