कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न भारतका खेलाडी प्रियाङ्क किरित पन्चाल नेपाल आइपुगेका छन्। उनी एयर इन्डियाबाट बिहिबार राति काठमाडौँ आइपुगेका हुन्। ओपनिङ ब्याटर प्रियाङ्कले पछिल्लोपटक भारतीय टिमबाट हङकङ सुपर सिक्सेस खेलेका थिए।३५ वर्षीय उनी गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन्। उनले १२७ खेलमा ८ हजार ८ सय ५६६ रन बनाएका छन्। जसमा २९ शतक र ३४ अर्धशतक छन्।यस्तै उनले लिस्ट एमा ९७ खेल खेल्दा ८ शतकसहित ३ हजार ६ सय ७२ रन बनाएका छन्। टी-२०
Posted inSamachar
कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे भारतका प्रियाङ्क

