९ कात्तिक, काठमाडौं । काठमाडौ । कर्णाली याक्सले स्ट्रेन्थ पार्टनरको रुपमा प्लम्बर पाइप्ससँग सह-प्रायोजनका लागि सम्झौता गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको लागि भएको हो । आइतबार काठमाडौंको याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र प्लम्बर पाइप्सका म्यानेजिङ डाइरेक्टर नितिन जालानले सम्झौता पत्रमा हस्ताक्षर गरे । जय बागेश्वरी…
Posted inSamachar
कर्णाली याक्स र प्लम्बर पाइप्सबीच सम्झौता
