वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल) मा कर्णाली यशविस र ललितपुर क्विन्सले विजयी सुरुवात गरेका छन्। शुक्रबार पोखरा रगंशालास्थित कभर्डहलमा भएको खेलमा ललितपुर क्विन्सले मधेस युनाइटेडलाई ३–० को सोझो सेटमा पाखा लगाएको हो। पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले सहजै आफ्नो पक्षमा पार्यो। आजै भएको उद्घाटन खेलमा कर्णाली यशविसले पोखरा निन्जाजलाई सोझो सेटमा नै हरायो। साविक विजेता समेत रहेको कर्णालीले पोखरा
Posted inSamachar
कर्णाली र ललितपुरको विजय सुरुवात

