नेपाल सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशमा अवस्थित आरोहणका लागि खुला गरिएका हिमाल आरोहण गर्न लाग्ने शुल्कमा छुट दिने निर्णय गरेको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचनामा आर्थिक वर्ष २०८२/८३ देखि २०८३/८४ सम्मका लागि ९७ हिमाल आरोहण गर्न लाग्ने सलामी दस्तुरमा छुट दिने निर्णय गरेको हो।
Posted inSamachar
कर्णाली र सुदूरपश्चिमका ९७ वटा हिमाल आरोहण गर्दा लाग्ने शुल्कमा छुट

