बाँकेको नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटालामा १११ जनाविरुद्ध मुद्दा चलाउने निर्णय भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले बुधबार उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दायर गर्ने भएको हो। प्रतिवादी बनाउन लागिएका मध्ये धेरैजसो बैंकका सञ्चालक र कर्मचारी छन्। यस्तै कर्जा अपचलन गर्नेलाई पनि प्रतिवादी बनाइने भएको छ।जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतको वाणिज्य इजलासमा अभियोग पत्र दायर गरे पनि
Posted inSamachar
कर्णाली विकास बैंक घोटाला : १११ जनाविरुद्ध मुद्दा चलाउने निर्णय, ३ अर्ब २० करोड बिगो

