कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जेनजी आन्दोलनमा भएको क्षतिको अनुगमन गरेका छन्। बुधबार प्रवक्ता शाहले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट क्षति भएका कर्णाली प्रदेशका सरकारी कार्यालय तथा निवासहरुको अनुगमन गरेका हुन्।मन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जलस्रोत तथा उर्जाविकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयहरुका सरकारी निवासको अनुगमन गरेका उनका स्वकीय सचिव ह
Posted inSamachar
कर्णाली सरकारका प्रवक्ता शाहद्वारा जेनजी आन्दोलनमा भएको क्षतिको अनुगमन

