नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई जारी विधान महाधिवेशनमा फरक मत प्रस्तुत गर्न रोक लगाइएको कुरा अस्वीकार गरेका छन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै गौतमले फरक मतका प्रति बन्दसत्रका सहभागीहरूलाई वितरण गरिसकिएकाले हलमा प्रस्तुत गरिरहन आवश्यक नभएकको भनेपछि त्यसमा थापा सहमत भएको दाबी गरेका हुन्। ललितपुरको गोदावरीस्थित सनराइज हजमा जारी विधान महाधिवेशनको दोस्रो दिन शनिबार थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई
Posted inSamachar
कर्ण थापालाई फरक मत प्रस्तुत गर्न नरोकिएको एमाले प्रचार विभाग प्रमुखको दाबी

