सोमबार र मङ्गलबार २ दिनसम्म प्रदर्शनी र तोडफोडले अस्तव्यस्त बनेको राजधानी काठमाडौँ बुधबार केही शान्त देखिएको छ।हिजो जारी गरिएको कर्फ्यु कार्यान्वयनका लागि नेपाली सेना मङ्गलबार रातिदेखि नै सडकमा उत्रिसकेको छ।सडकमा आवतजावत ठप्प छ। सेनाले सर्वसाधारणलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ। विशेष कामले बाहिर निस्केकाहरूलाई पनि कडा सुरक्षा चेकजाँचपछि मात्र गन्तव्यतर्फ छोडिरहेको छ।यसका अलावा सडकमा सर्वसाधारणहरू सरसफाइमा जुटेको पनि देखिन्छ।बुधबार दिउँसो काठमाडौँका विभिन्न क्षेत्रमा खिचिएका
Posted inSamachar
कर्फ्युमा यस्तो देखियो काठमाडौँ (तस्बिरहरू)

