६ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना, काज सरुवासम्बन्धी मापदण्डलाई समयानुकल परिमार्जन गर्न मन्त्रालयका अधिकारीलाईहरुलाई निर्देशन दिएकी छन् । मन्त्रालयका सचिव र सहसचिवहरुसँग मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना तथा काज सरुवासम्बन्धी कामलाई निश्पक्ष, पारदर्शी तथा बस्तुगत बनाउनका लागि मापदण्डलाई समयानुकुल परिमार्जन गरि राय सुझाव पेस गर्न…
Posted inSamachar
कर्मचारी सरुवाको मापदण्ड परिमार्जन गर्न मन्त्री न्यौपानको निर्देशन
