सर्लाहीको हरिवन-८ निवासी स्व.तुलसीप्रसाद भट्टराईको स्मृति ग्रन्थ लोकार्पण भएको छ। शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा तुलसी-गणेश भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा तुलसीप्रसाद भट्टराई आफैँले लेखेका विभिन्न रचना र उनको स्मृतिमा विभिन्न व्यक्तिले लेखेका लेखहरूको संग्रहसहितको कृति ‘कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ लोकार्पण गरिएको हो। कार्यक्रममा पूर्व रक्षामन्त्री एवं सर्लाही- ३ बाट निर्वाचित सांसद हरि उप्रेती, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (क
Posted inSamachar
कर्मयोगी तुलसीप्रसाद भट्टराईको स्मृति ग्रन्थ लोकार्पण

