कलंकीमा नेपालकै पहिलोपटक सुविधासम्पन्न प्रतिक्षालय सञ्चालनमा आएको छ।देशको जुनसुकै ठाउँका लागि पनि टिकट काट्न सकिने अनलाइन प्लेटफर्म बससेवा डटकमले यात्रुहरूका लागि सुविधासम्पन्न प्रतिक्षालय सञ्चालनमा ल्याएसँग यात्रुहरूलाई गाडी कुरेर बाटोमा बस्नुपर्ने बाध्यता कम भएको छ। प्रतिक्षालयमा ७० देखि १ सय जनासम्म यात्रुहरू विश्राम गर्न कुर्सीहरू राखिएको छ।यात्रुहरूका लागि फ्री वाइफाईको व्यवस्था गरिएको छ भने चिसो, तातोपानीको समेत व्यवस्था गरिएको छ।बस सेवा डटकमका बिजनेस हेड डेनिसजंग थापाले बसको टिकट काट्ने य
Posted inSamachar
कलंकीमा सुविधा सम्पन्न यात्रु प्रतिक्षालय, देशभर विस्तार गर्ने लक्ष्य

