काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग नडराउने बताएकी छन् । आज कलाकारहरुसँगको भेटमा उनले सो कुरा बताएकी हुन् । ‘असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग डराउँदैनौं हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौं,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीलाई भेट्न समकालीन नेपाली सिनेमाका…
Posted inSamachar
कलाकारसँगको भेटमा प्रधानमन्त्रीले भनिन्- गालीसँग डराउँदैनौं
