जब रात पर्छअँध्यारोको साम्राज्य फैलिन्छ तर त्यही बेलामातारा उदाउँछप्रतिरोधको रूप लिएर त्यो ताराजनताको आवाज होविद्रोहको चिनारी होसुन्दर भविष्यको प्रतिज्ञा हो।औँसीको कालो रातमा उज्यालो खोजिरहेका यात्रीलाई बाटो देखाउने तारा समयको साक्षी पनि होतारा आकाशको निर्भीक आँखा होजुन अँध्यारो भित्र पनिउज्यालो खोज्न जान्दछ।जब सबै बत्ती निभ्छन्,र आशा हराउँछत्यो सानो तारा मात्र बाँचिरहन्छ दूर तर दृढनिःशब्द तर प्रेरणादायी।तारा अँध्यारोको चुनौती होजसले रातसँग
Posted inSamachar
कविता : जब उदाउँछ तारा

