युवा कवि उमेश अकिञ्चनको नवीनतम कविता सङ्ग्रह ‘सायद किनाराहरू’को शनिबार काठमाडौँस्थित एक होटलमा औपचारिक लोकार्पण गरिएको छ। उक्त लोकार्पण समारोहमा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा कविहरू श्रवण मुकारुङ, रमेश क्षितिज, विमला तुम्खेवा लगायत अभिनेता जीवन लुइँटेल र समीक्षक राजकुमार बानियाँले कविता सङ्ग्रह सार्वजनिक गरेका थिए। उपस्थित व्यक्तित्वहरूले कवि अकिञ्चनका कविताहरूमाथि आआफ्नो धारणा राखेका थि
Posted inSamachar
कवि अकिञ्चनको तेस्रो कृति ‘सायद किनाराहरू’ लोकार्पण

