स्रष्टाहरूले आफ्नो कृति लोकार्पण गर्दा राजधानीको प्रशिद्ध स्थान र विशिष्ट व्यक्तित्वलाई बोलाएर सार्वजनिक गर्ने गरेका छन्।तर, सृजनशील अराजकताका अभियन्ता तथा चर्चित कवि तथा लेखक हाङयुग अज्ञातले आफ्नो आठौँ कृति पृथक ढङ्गले लोकार्पण गरेका छन्।अज्ञातले गएको मङ्गलबार झापाको दमकस्थित ‘स्रस्टा अफसेट प्रेस’को प्राङ्गणमा त्यहाँ कार्यरत कामदारहरूको उपस्थितिमा आयोजित कार्यक्रममा कृतिको औपचारिक लोकार्पण गरे।श्रमिक र श्रमको सम्मानका लागि गर्ने आफूले आफ्नो नयाँ कृति प्रेसमै लोकार्पण गरेको कवि हाङयु
Posted inSamachar
कवि हाङयुगले रोजे कृति विमोचनका लागि छापाखानाको प्राङ्गण

