काठमाडौँ । निखिल उप्रेती र वर्षा सिवाकोटीलाई लिएर फिल्म ‘कस्तुरी’ बन्ने भएको छ । आइतबार यसको औपचारिक घोषण भएको छ । कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रालिमार्फत विभिन्न उद्योग-व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धीरज अग्रवालले यो फिल्मबाट मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन् । निर्माताको रूपमा उनले टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरबाट ‘कस्तुरी’ निर्माण गर्न लागेका…
Posted inSamachar
‘कस्तुरी’मा निखिल उप्रेती र वर्षा सिवाकोटीले जोडी बाँध्ने
