कार्तिक ६ गते भाइटिकाको दिनबाट रिलिज हुने फिल्म ‘सोल्टिनी’ को टिजर सार्वजनिक गरिएको छ। फिल्मको टिजरमा मुख्य कलाकार प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेमवरिपरि घुमेको छ। प्रेमदेखि समाजको वास्तविकतालाई टिजरमा चित्रण गरिएको छ। यसअघि चलचित्रका चार फरक–फरक पोस्टर सार्वजनिक गरिएको थियो, जसले कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको सन्देश दिएको थियो। नयाँ सार्वजनिक टिजरले पनि त्यही पक्षलाई थप प्रस्ट्याउँदै ग्रामीण जीवनशैली, प्रेमकथा र सामाजिक सङ
Posted inSamachar
कस्तो छ प्रकाश सपुत र परिक्षा लिम्बु अभिनीत ‘सोल्टिनी’ को टिजर?

