स्मार्टफोन निर्माता कम्पनी सामसुङले आफ्ना नयाँ फोल्डिङ फोनहरु हलै लञ्च गरेको छ । योसँगै अब स्मार्टफोन प्रयोगकर्तालाई सामसुङको ल्याउने भनेको आफ्नो पहिलो ट्राइ-फोल्ड (दुई पटक पट्याउन मिल्ने) फोनको व्यग्र प्रतीक्षा सुरु भएको छ । समाचार अनुसार सामसुङको ट्राइफोल्ड स्मार्टफोन यहीँ वर्ष सन् २०२५ को अन्त्यसम्ममा अर्थात् सम्भवत: अक्टोबरमा सार्वजनिक हुन सक्ने प्रविधिसम्बन्धी सूचना प्रवाह गर्ने…
Posted inSamachar
कहिले आउँछ सामसुङको ट्राइफोल्ड स्मार्टफोन ?
