साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्ल्यू लाइट’ को पहिलो झलक सार्वजनिक भएको छ। टिजरसँगै फिल्मको प्रदर्शनमिति तोकिएको हो। यो फिल्म आगामी मंसिर १२ गते रिलिज हुनेछ।टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत छन्। आफ्नो बुवाको मृत्यु भएको सपना डराइडराई बुवालाई सुनाइरहेकी छोरी र उनलाई डरबाट बाहिर निकाल्न खोजिरहेको बुवाबाट पहिलो झलक सुरु हुन्छ। बुवाले छोरीलाई उनको डर दूर गराउन सपनामा मरेको देखेको मान्छेको आयु लामो हुन्छ भन्दै कन्भिन्स गर्छन् ।त्यसपछि आफूलाई कमजोर भएको म
Posted inSamachar
कहिले रिलिज हुँदैछ अर्पण, बेनिशा र सृष्टि अभिनीत फिल्म ‘द ब्ल्यू लाइट’ ?

